प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सरकारी पक्षकै बहस

काठमाडौँ। प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए। महान्यायाधिवक्ता बडालसहित सरकारी पक्षबाट ११ जनाले बहस गर्दै छन् । अब १० जनाले बहस गर्न बाँकी छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, … Continue reading प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज पनि सरकारी पक्षकै बहस